Home News ५७ औ दिनमा कञ्चनको अवस्था देखेर अस्प*तालमै चल्यो आमाको रु’वाबासी,अनिसाको नाम लिदा...

५७ औ दिनमा कञ्चनको अवस्था देखेर अस्प*तालमै चल्यो आमाको रु’वाबासी,अनिसाको नाम लिदा कञ्चनको आँखा भरी आ’शु-भिडियो हेर्नुहोस

291
0

५७ औ दिनमा कञ्चनको अवस्था देखेर अस्प*तालमै चल्यो आमाको रु’वाबासी,अनिसाको नाम लिदा कञ्चनको आँखा भरी आ’शु-भिडियो हेर्नुहोस

याे समचार पनि पढ्नुहोस्
चिनियाँ ल्होसार पर्वका कारण रसुवागढी नाकाबाट ठप्प भएको आयात अझै सुरु हुन सकेको छैन । माघ २९ देखि आयात ठप्प छ । त्यसअघि नाकाबाट दैनिक पाँच कन्टेनर मात्र चिनियाँ सामान आयात भइरहेको थियो ।

नाकाबाट सामान आयात हुने विषयमा चिनियाँ भन्सार अधिकारीहरूबाट सोमबार बिहानसम्म कुनै पनि जानकारी नआएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए । ‘सोमबार बिहान पनि नाकामा पुगेको हुँ । सामान आयात भएको छैन,’ उनले भने, ‘आयात हुन अझै केही दिन लाग्ला ।’ रसुवागढीबाट आयात–निर्यात प्रभावित भएको एक वर्ष भइसकेको छ । अघिल्लो वर्षको माघ १५ देखि नै रसुवागढी नाकामा चीनबाट हुने आयात रोकिएको छ । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात बन्द थियो ।

पछि कोरोना देखापरेपछि नाकाबाट आयात थप प्रभावित बनेको हो । पटक–पटक नाकाबाट आयात ठप्प हुँदा सयौं व्यवसायीका अर्बौं मूल्य बराबरका सामान चीनतर्फ रोकिएका छन् । निर्यात पनि १३ महिनायता ठप्प छ । नेपाली कन्टेनर सामान लिन केरुङ जान नपाएको १३ महिना भयो । अगस्टदेखि नै व्यापारीले ल्याएका सयौं कन्टेनर सामान केरुङभन्दा माथि खासा, न्यालम धिङ्ग्री, सिगात्सेलगायत ठाउँमा गोदाममै थन्किएको व्यापारी धर्म पौडेलले जानकारी दिए ।

बाटोमै रोकिएका सामान पनि जाडो सिजनका हुन् । आयात ठप्प हुँदा गर्मीका सामान पनि समयमै आउन नसक्ने चिन्ता थपिएको व्यवसायी बताउँछन् । मुसा ट्रान्सपोर्टेसनले केरुङका लागि गोन्जाउबाट सामान रिसिभ गर्न थालिसकको छ । तर केरुङभन्दा माथि रोकिएका सामान ल्याउन कतैबाट पनि पहल नभएको व्यवसायीको गुनासो छ । बारम्बार आइरहने यस्ता समस्याका कारण व्यवसायी मर्कामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here