Home News बसले ठ*क्कर दिदा बि*हे गरेको एक महिना नहुदै संसार छोडेर गए कोहलपुरका...

बसले ठ*क्कर दिदा बि*हे गरेको एक महिना नहुदै संसार छोडेर गए कोहलपुरका २५ वर्षिय बिरेन्द्र शाही

335
0

कोहलपुरमा आज बिहान बसको ठ’क्कर’बाट मोटरसाइकल’मा सवार बिरेन्द्र शाही’को मृ’त्यु भए’को छ । जिल्लाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर नगरपालिका ३ किरणनाला स्थित दु’र्घट’ना भए’को हो ।

पश्चिम जाँदै गरेको भे १ ख २२३९ नम्बरको बस र पूर्वबाट आउँदै गरेको भे १० प ५६१ नम्बरको मोटरसाइकल एक आपस’मा ठो’क्कि’दा कोहलपुर’का बिरेन्द्र शाही’को मृत्यु भए’को छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख राजु भण्डारी अनुसार मोटरसाइकल चालक कोहलपुर नगरपालिका ३ का २५ वर्षिया विरेन्द्र शाही रहेका छन । उनको घटना स्थल’मै मृ’त्यु भए’को भणडारीले बताएका छन ।

तीब्र गतिमा रहेको बसले मोटरसाइकल संगै बैजनाथ गाँउपालिका २ का २१ वर्षिय प्रदिप आचार्य र कोहलपुर नगरपालिका ३ का पैदलयात्री १९ वर्षिय प्रकाश महतरालाई समेत ठ’क्कर दिए’को थियो । ठ’क्करबाट एक जनाको भने अवस्था ग’म्भीर रहेको प्रहरीले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here