Home News ५९ दिनमा यस्तो भए कन्चन,अव’स्था झनझन नाजुक अनि ग*म्भीर (भिडियो हेर्नुस्) सहयोग...

५९ दिनमा यस्तो भए कन्चन,अव’स्था झनझन नाजुक अनि ग*म्भीर (भिडियो हेर्नुस्) सहयोग स्वरुप सेयर गरिदिनु होला

175
0

सन्ताउन्नौ दिन कन्चनको ढाड देखि मुन्तिरका भागहरु घाउनै घा’उहरु देखिएको कन्चनको ममिले बताउनुभएको थियो ।ठाउठाउमा छा’लाहरु गएजस्तो रातो रातो ध’ब्बाहरु समेत देखिन थालेको थियो ।भेन्टिलेटरमा कन्चनलाइ तेस्रोपटक राखेको हिजो सत्र दिन नाघिसकेको थियो।श्वास प्रस्वासका लागि भन्दै मुखमा लगाइएको पाइप भेन्टिलेटरमा कन्चनलाइ राख्दै गर्दा १४ दिन पछि झिक्नुपर्ने भनिएपनि कन्चनको शरिरमा सेतो र`गतको कमि हुन आउदा त्यो झिकिएको थिएन् ।

हिजो मात्रै कन्चनलाइ चार पाउन्ड र`गत चढाइएको हो । हिजो कन्चनको घाटिको अप्रेसन थियो तर त्यो तब मात्रै सम्भव थियो जब उनको शरिरको र`गतको मात्रा बढ्थ्यो तर र`गत दिएपनि उनको शरिरको र`गतको मात्रा बढेन अझ भनौ घटेर ४६००० मा आइपुग्यो र अन्तत उनको अप्रेसन रोकियो र नहुने भयो ।यो एकदमै दुखद खबर हो ।

आज कन्चन हस्पि’टलमा बसेको ५९ दिन भैसकेको छ भने भ्या’न्टिलेटरमा राखेको १९ दिन पुगिसकेको छ । कन्चनको मुखमा राखिएको पाइप चौध दिन मात्रै राख्नुपर्ने र सो भन्दा धेरै दिन यदि राख्नुपरो भने मुखमा इन्फेक्सन हुन्छ भनिएपछि र`गतको अत्याधिक कमिले गर्दा त्यहि नै राखेनुपरेको र अप्रेसन समेत हुन सकेन्।अब यदि र`गतको मात्रा पुगेको खण्डमा बिहिवार अप्रसन गर्ने भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here