Home News एकै परिवारका ६ जनाले गरे सामूहिक आ*त्म ह*त्याको प्रयास, ३ जनाको मृ*त्यु...

एकै परिवारका ६ जनाले गरे सामूहिक आ*त्म ह*त्याको प्रयास, ३ जनाको मृ*त्यु (भिडियो हेर्नुहोस्)

315
0

भारतको गुजरात राज्यको वडोदरामा एकै परिवारका ६ जनाले सामू हिक आ त्मह त्याको प्रयास गरेका छन्। गुज’रातको वडो’दरास्थित समा इलाकाको स्वाती सोसा’इटी निवासी एक परिवारका ६ जनाले सा:मूहिक आ त्म ह त्या गर्ने प्रया’स गरेका हुन् ।

भारतीय सञ्चारमाध्य’महरूका अनुसार वि ष खाएका उनी हरुमध्ये ३ जनाको मृ त्यु भएको छ भने तीन जनालाई अस्प तालमा भ र्ना गरिएको छ। भारतीय प्रह रीका एसपी भरत राठौडाका अनुसार वि ष से वनका कारण ३ जनाको मृ त्यु भएको छ भने ३ जनालाई अस्प ताल भ र्ना गरिएको छ । उनीहरूका छिमेकीहरुलाई उदृत गर्दै एसपी राठौडाले भने, ‘उक्त परिवारले आर्थिक अभाव झेलिरहेको थियो।’

घटनाको अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ । मिडिया रिपोर्टका अनुसार वडोदरास्थित समा इलाकाको स्वाती सोसाइटी निवासी एक परिवारैले सामूहिक दे ह त्या गको कोसिस गरेको हो। एसपी भरत राठौडले भने, ‘तीन जनाको मृत्यु भयो र बाँकी ३ जनाको उपचार भइरहेको छ। उनीहरूको छिमेकीका अनुसार त्यो परिवार आर्थिक अभाव झेलिरहेको थियो।’ भारतीय प्रहरीका अनुसार घ ट नास्थ लमा कुनै सु सा इड नोट भने फेला परेको छैन। घटनाको अनुसन्धान भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here