Home News सरकारमा पुग्ने बित्तिकै विप्लवले गरे यति ठुलो घोषणा || बिदेशका सबै युवालाई...

सरकारमा पुग्ने बित्तिकै विप्लवले गरे यति ठुलो घोषणा || बिदेशका सबै युवालाई नेपाल फर्काउने (जानकारीका लागि सेयर गराै)

2423
0

सरकारमा पुग्ने बित्तिकै विप्लवले गरे यति ठुलो घोषणा || बिदेशका सबै युवालाई नेपाल फर्काउने (जानकारीका लागि सेयर गराै)

याे समचार पनि पढ्नुहोस्
झन्डै एक वर्षदेखि नेपाल–चीन सीमास्थित हिल्सा नाका बन्द हुँदा माथिल्लो हुम्लाको जनजीवन कष्टकर बनेको छ । मानसरोवर–कैलाश तीर्थयात्रा पनि प्रभावित बनेको छ । गत वर्ष चैत पहिलो सातादेखि कोरोना महामारीका कारण अवरुद्ध हिल्सा नाका पुसयता हिमपातका कारण बन्द छ ।

नाका बन्द हुँदा नाम्खा गाउँपालिकामा दैनिक उपभोग्य सामग्री, खाद्यान्न र निर्माण सामग्रीको अभाव हुन थालेको छ । ‘पूरै गाउँपालिका वर्षौंदेखि चिनियाँ खाद्यान्नमा निर्भर छ,’ नाम्खा–६ का वडाध्यक्ष पाल्जोर लामाले भने, ‘नाका बन्द भएपछि स्थानीयलाई जीविकोपार्जनमा समस्या भयो ।’ उनका अनुसार यातायात सुविधा नहुँदा स्थानीयलाई सदरमुकाम सिमीकोटबाट खाद्यान्न र दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या छ । नाका बन्द भएपछि युवाहरू यो वर्ष चीनको ताक्लाकोट जान नपाएको उनले बताए ।

नाम्खा गाउँपालिकाका प्राय: युवा बर्सेनि मजदुरीका लागि ताक्लाकोट जान्छन् । ‘ताक्लाकोट जान नपाउँदा युवाहरू बेरोजगार बने,’ लामाले भने, ‘अब त कोरोनाको खोप पनि आयो, हिउँ पनि बिलाउन थालेको छ, नाका खुले जनजीवन सहज हुन्थ्यो ।’ नाका नखुल्दा हुम्लाको पर्यटन व्यवसाय पनि संकटमा परेको छ । गत वर्षसम्म प्राय: भारतीय तीर्थयात्री हुम्लाको बाटो हुँदै मानसरोवर–कैलाश तीर्थयात्रामा निस्कन्थे । भारतीय तीर्थयात्रीकै सुविधाका लागि ठूलो लगानीमा सिमीकोट र हिल्सामा झन्डै ९० वटा होटल खुले पनि यो वर्ष कारोबार ठप्प छ ।

‘अब गर्मी सिजन सुरु भयो, वैशाखबाट मानसरोवर दर्शन गर्न जाने पर्यटक आउँछन्,’ होटल व्यवसायी संघका अध्यक्ष मिम लामाले भने, ‘तर नाका खुल्ने टुंगो नलाग्दा बन्द भएका होटल अझै खुलेका छैनन् ।’ नाका नखुल्दा हिल्साका झन्डै ५० होटल र ४० पसल बन्द छन् । सिमीकोटमा पनि २६ होटल बन्द भएको उनले जानकारी दिए । कोरोनाको त्रास घटेकाले नाका छिटो सञ्चालन गर्न सरकारसँग आग्रह गरिए पनि बेवास्ता भएको उनको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here