Home News भर्खरै विप्लव र केपी शर्मा ओलीले गरे अहिलेसम्मकै ठु*लो घोषणा || नेपाली...

भर्खरै विप्लव र केपी शर्मा ओलीले गरे अहिलेसम्मकै ठु*लो घोषणा || नेपाली भू भाग जसरी नि फिर्ता लयाउने (भिडियो हेर्नुहोस्)

146
0

शान्तिपूर्ण राजनीतिमा आउन सहमत नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले आफूसँग भएको सम्झौता छिटो भन्दा छिटो कार्यान्वयन गर्न सरकारलाई दबाब दिएका छन्।

विप्लवले आफू सार्वजनिक भएको र सरकारसँग सहमति गरेको भोलिपल्ट शनिबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेर खासगरी कारगारमा रहेका आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहा र मुद्दा फिर्ताका लागि तदारुकता देखाउन दबाब दिएका हुन्। भर्खरै विप्लव र केपी शर्मा ओलीले गरे अहिलेसम्मकै ठुलो घोषणा || नेपाली भू भाग जसरी नि फिर्ता लयाउने |

सरकारसँग भएको तीन बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न ढिला गर्न नहुने भन्दै विप्लवले त्यसका लागि बादलको ध्यानाकषर्ण गराएका छन्। बादलका प्रेस संयोजक किरण भट्टराईले विप्लव र गृहमन्त्री बादलबीच पछिल्लो सम्झौता र आगामी राजनीतिक कोर्षबारे छलफल भएको पुष्टि गरे। भट्टराईका अनुसार सरकारसँग भएको शान्ति सम्झौता अनुसार आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहा र मुद्दा फिर्तामा विप्लव केन्द्रित थिए।

त्यसमा गृहमन्त्री थापालले पनि सरकारको प्रतिवद्धता अनुसार प्रक्रियागत ढंगबाट काम अघि बढाउने आश्वासन विप्लवलाई दिएका छन्वि प्लव शुक्रबार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एउटै मञ्चमा देखा परेका थिए। प्रधानमन्त्री ओलीले सम्झौता अनुसार प्रक्रिया पुर्‍याएर विप्लव पक्षका नेता तथा कार्यकर्ता रिहा गर्ने र मुद्दा फिर्ता लिने दाबी गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here