अल*बिदा कन्चन,लाख कोसिस गर्दापनी सीप लागेन ! सबै लाई रु*हाएर मायाँ काे लागि बलिदान दिए kanchan timilsina | niru gautam
याे समचार पनि पढ्नुहोस्
रुकुम पूर्वमा अहिले पनि ख’डेरीमा पानी मा’ग्ने चलन कायमै रहेको छ ।मगर बस्तीमा परम्परादेखि खडेरीको बेला घर कु’रिया उच्च हिमाली भेगमा ले’कको पन्थ (पानीको मुहान) सम्म पुगेर ना’चगान तथा हो’हल्ला गरेर फ’र्किने गर्छन् ।यसरी हो’हल्ला गरिदिँदा भूमि देवता अ’शान्त भएर वर्षा गरिदिने ज’नविश्वास रहेको छ ।
जिल्लाको पु’था उत्तरगंगा १० त’कसेरामा गोठालो समुहको निर्णयले बिहानै भूमि देवतासँग पानी मा’ग्न बृद्धबृद्धा, युवायुवती र बालबालिका पानीको मुहान मुहानमा हो’हल्ला गरी पूजा गर्दछन् ।पानी मा’ग्ने दिन केही फो’होरी शब्द बो’ल्दा कसैले पनि रि’साउन नपाउने गोठाला स’मुहका अध्यक्ष बिष्णु बुढामगरले बताउनुभयो ।
यहाँका स’मुदायले अरु समयमा फोहोर वा जु’ठो हुन्छ भनेर सुङ्गुरको मा’सु लेकतिर लाने गर्दैनन् तर पानीको लागि करिब ३५ सय मिटर उचाइको उच्च भूभागमा पुगेर सु’ङ्गुरको थु’मा पु’जा गर्ने गर्छन् ।लेकमा पुजा गरिसकेपछि केही तल झ’रेर पानीको अर्को मु’हानमा आ’न्द्राभुँडी सफा गरेर मासु पो’लेर सबैले बाँ’डेर खाने गरेको अध्यक्ष बुढाले जानकारी दिनुभयो ।।