अन्तर्वार्तामा धुरु*धुरु रु दै बिनयजंगले भने, सपना मलाई दाग*बती दिने छोरी | सपनालाई स्विकार्छु Punya (भिडियो हेर्नुहोस)
याे समचार पनि पढ्नुहोस्
धनगढीमा कुकुरको घाँ’टीमा लेखराज भट्टको ने’म प्लेट झु’न्ड्याइएको अवस्थामा भेटिएको छ। एमाले पार्टी का’र्यालय कै’लाली नजिकै उक्त दृश्य देखिएको हो। लेखराज भट्ट इ’न्चार्ज लेखिएको नेम प्लेट कुकुरको घाँ’टीमा झु’न्ड्याइएको छ। सुदूरपश्चिम प्रदेश इ’ञ्चार्जमा लेखराज भट्टको नाम राखेपछि नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल स’मूहका कार्यकर्ताबीच कु’टाकु’ट भएको छ ।
कैलालीको धनगढीस्थित एमालेको पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा उपाध्यक्ष डा भीम रावलको नाम ह’टाएर भट्टको ‘नेम प्लेट’ राखेपछि दुई समूहका कार्यकर्ताबीच कु’टाकुट भएको हो ।नेता रावलले कैलाली घ’टनापछि पार्टीका महासचिव ईश्वर पोखरेललाई टेलिफोन गरेर घटनाबारे जानकारी गराएका छन् ।
रिपोर्टर्स क्लबमा आ’योजित पत्रकार सम्मेलनमा रावलले उक्त घ’टनाबारे आफूले महासचिवलाई टेलिफोन गरेर जानकारी गराएको बताए ।‘महासचिवलाई टेलिफोन गरेर यो के हो भनेर जानकारी मागे । उहाँले अनविज्ञ प्र’कट गर्नुभयो,’ उनले भने । रावलले उपमहासचिव विष्णु पौडेललाई सम्पर्क गर्न खोजे पनि फोन नउठाएको बताए ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग पनि सम्पर्क हुन नसकेको रावलको भनाइ छ ।‘उहाँसँग पनि कुरा गर्न खोजेको थिए । सम्पर्क हुन सकेन । सम्पर्क नभएकाले कुरा भएन ।उहाँ त अध्यक्ष हो,’ उनले भने । घ’टनाबारे पार्टीमा छलफल हुने, सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बस्ने र उचित ढंगले अगाडि बढ्ने रावलले बताए ।
रावलले धनगढीमा गुण्डागर्दी प्रवृत्ति देखिएको रावलले आरोप लगाए । ‘अहिले नै यस्तो चरित्र देखाइयो । पार्टी विधि प्रक्रिया विधिसम्मत ढंगबाट चलाउन चु’नौती देख्छु । चटकपुरमा गु’ण्डागर्दी गरेर एमालेलाई समाप्त गर्छन् । आ’क्र’म’ण गरेपछि प्र’तिकार गर्छौं ।एमाले फु’टाउने र सि’ध्याउने ष’डयन्त्र पनि हुनसक्छ । हाम्रा पार्टीका सदस्यलाई ध’म्की दिएका छन् । पार्टी पंक्तिले प्र’तिवाद गर्छ,’ उनले भने ।