Home News चार छो’रा’छोरी सहित आ’मा कर्णालीमा : चारको श’व भेटियो, पाँच वर्षी’या छोरी...

चार छो’रा’छोरी सहित आ’मा कर्णालीमा : चारको श’व भेटियो, पाँच वर्षी’या छोरी अझै बेप’त्ता (भिडियो हेर्नुहोस)

356
0

चार छो’रा’छोरी सहित आ’मा कर्णालीमा : चारको श’व भेटियो, पाँच वर्षी’या छोरी अझै बेप’त्ता (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
५० अर्बभन्दा बढीको लागतका सुरुङमार्ग र पुल निर्माणका लागि सीमित ठेकेदार कम्पनी मात्रै छनोटमा परेपछि मिलेमतोको शंकामा प्रतिनिधिसभाको लेखा समितिले छानबिन थालेको छ ।

सरकारले द्रुतमार्गको निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । आफ्नो क्षमताले नभ्याउने संरचना निर्माणका लागि सेनाले अन्य निर्माण कम्पनीलाई काम लगाइरहेको छ । सेनाले गत फागुन ३० मा दुईवटा प्याकेजमा काम गर्न योग्य कम्पनीको छनोटका लागि सूचना प्रकाशित गरेको थियो । सुरुङ निर्माणका लागि ‘प्रि–क्वालिफिकेसन’ (पीक्यू) मा सहभागी ४३ कम्पनीमध्ये एउटा निर्माण प्याकेजमा एक र अर्को प्याकेजमा दुई कम्पनी मात्रै छानिएका छन् ।

एउटा कम्पनी भने दुवै प्याकेजमा दोहोरिएको छ । छोक्रेडाँडादेखि धेद्रे खोलासम्मको पहिलो प्याकेजमा २१ वटा कम्पनीले आवेदन दिएकोमा दुईवटा र धेद्रेदेखि लेनडाँडासम्मको दोस्रो प्याकेजमा २२ वटा निर्माण कम्पनीले आवेदन दिएकोमा एउटा कम्पनीलाई मात्रै सुरुङ निर्माणका लागि छनोट गरिएपछि मिलेमतोको शंका गरेर संसदीय समितिले छानबिन थालेको हो ।

पहिलो प्याकेजका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन चाइना र पोली चङ्दा इन्जिनियरिङ कम्पनी छनोट भएका छन् । त्यस्तै दोस्रो प्याकेजका लागि पोली चङ्दा इन्जिनियरिङ कम्पनी चाइना मात्रै योग्य ठहर गरी पूर्वयोग्यता निर्धारणमा छनोट भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here