Home News बर्दियामा घाँस काट्दै गरेकी महिलालाई बाघले बोकेर लग्यो || जंगलमा यस्तो अवस्थामा...

बर्दियामा घाँस काट्दै गरेकी महिलालाई बाघले बोकेर लग्यो || जंगलमा यस्तो अवस्थामा देखिए बाघ र महिला (भिडियो हेर्नुहोस)

318
0

बर्दियामा घाँस काट्दै गरेकी महिलालाई बाघले बोकेर लग्यो || जंगलमा यस्तो अवस्थामा देखिए बाघ र महिला (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
एक महिनाअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको जनाउँदै खाने तेल उद्योगीले अस्वाभाविक मूल्यवृद्धि गरे । मूल्यवृद्धिको सर्वत्र आलोचना भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रज्ञापनपत्र मगाएर अनुसन्धान थाल्यो । प्रज्ञापनपत्र विश्लेषणका क्रममा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको र केही प्रज्ञापनपत्रमा मूल्य घटे पनि यहाँ घटाइएको देखिएन ।

लागत मूल्य र एमआरपीबीचमै धेरै फरक देखिएपछि विभागले अन्नपूर्ण भेजिटेबल प्रालि र महालक्ष्मी सल्भेन्ट एन्ड रिफाइनरीलाई जरिवाना गरे पनि अन्यलाई कारबाही गरेन । कारबाहीमा परेका यी दुईबाहेक अन्यलाई मूल्य घटाउन मात्रै निर्देशन दिइयो । खाने तेलको मूल्य केही समय घटाएजस्तो गरेका उद्योगीहरूले पछिल्लो समय फेरि बढाएका छन् । पछिल्लो समयका राजनीतिक घटनाक्रमसँगै मूल्य बढाउने गिरोह पुनः सक्रिय भएको बताइएको छ ।

मिल उद्योग र आयातकर्ताको मिलेमतोमा पुनः मूल्य बढाइएको खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधारको दाबी छ । वाणिज्य विभाग देखाउने दाँत मात्रै भएकाले समस्या समाधान हुन नसकेको उनको आरोप छ । ‘विभागले उद्योगीसँग कागजात मागेपछि घटाएजस्तो गरेका मात्रै हुन् । वास्तवमा मूल्य घटाएकै छैनन् । कम्पनीहरूले लिटरमै २०/३० रुपैयाँ बढाए खुद्राले ५ रुपैयाँ बढाउने हो,’ उनले भने, ‘सबै माथिबाटै चलखेल भइरहेको छ ।’

संघका अनुसार उद्योगीहरूले ब्रान्डअनुसार प्रतिलिटर एमआरपी मूल्य २ सय २५ रुपैयाँ राखेका हुन्छन् । तर खुद्रा व्यापारीले प्रतिलिटर २ सय १० रुपैयाँमा किन्छन् । त्यसमा ५/१० रुपैयाँ राखेर बिक्री गर्ने गरिएको तुलाधारले बताए । ‘भाउ बढाउनुपरे एमआरपीमा वृद्धि गरे भयो । कम्पनीले मनोमानी गरे । तर एमआरपीको मापदण्ड के हो ? एमआरपी लेखेरै सर्वसाधारणलाई ठगी गरियो,’ उनले भने । पछिल्लो समय एमआरपी देखाएरै झुक्याउने गरेको उनको आरोप छ । जस्तै ः प्रतिलिटर एमआरपी १ सय ८० रुपैयाँ राखेको तेल खुद्रा व्यापारीलाई मूल्य बढेको भन्दै कम्पनीहरूले नै १ सय ९० रुपैयाँमा बिक्री गरेको तुलाधरको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here